• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • सार्वजनिक सेवाको परिचय | कार्यहरु

      सार्वजनिक सेवाको परिचय | कार्यहरु

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date May 4, 2023

      सार्वजनिक सेवा परिचय

      • राज्यका तर्फबाट आफ्ना नागरिकको हित, कल्याण र उत्थानका लागि प्रदान गरिने आर्थिक, सामाजिक, राजनीतिक एवं अन्य प्रकृतिका वस्तु वा सेवा वा सुविधालाई सामान्य भाषामा सार्वजनिक सेवा भनिन्छ ।
      • सार्वजनिक सेवा राज्य र जनताबीचको सम्बन्ध सेतु हो।
      • राज्य र शासन प्रणालीको विकास सँगसँगै सार्वजनिक सेवाकोअवधारणाको पनि विकास भएको हो।
      • राज्य संचालनको प्रारम्भिक चरणमा राज्यको तर्फबाट देश र जनताको सुरक्षा गर्ने कार्यलाई सार्वजनिक सेवाको रुपमा बुझिने गरिएको भएता पनि वर्तमान समयमा सार्वजनिक सेवा भन्नाले जनताको सर्वोपरी हित र कल्याणको लागि राज्यदवारा प्रदान गरिने समग्र सेवा र सुविधाको समुच्चतालाई बुझिन्छ।
      • जनताको सर्वोपरी हित र कल्याणको स्रोतको रुपमा सार्वजनिक सेवालाई लिईन्छ।
      • जनताको राज्यप्रति अपनत्वभाव विकास गर्ने सशक्त माध्यमको रुपमा यसलाई लिईन्छ।

      सार्वजनिक सेवाको कार्य

      • लोकतन्त्रलाई सुदृढीकरण गर्ने,
      • मानव अधिकारको संरक्षण गर्ने,
      • कानूनको शासन स्थापना गर्ने,
      • सामाजिक न्याय कायम गर्ने,
      • सामाजिक एकता र सहिष्णुता प्रवर्दधन गर्ने,
      • सामाजिक संरक्षण र सुरक्षाको व्यवस्था गर्ने,
      • सामाजिक क्रीति एवं विभेदको अन्त्य गर्ने,
      • सामाजिक अपराध नियन्त्रण गर्ने,
      • रोजगारी सृजना गर्ने,
      • गरिबी न्यूनिकरण गर्ने,
      • आर्थिक स्थायित्व कायम गर्ने,
      • मुलुकमा औद्योगिक विकास गर्ने,
      • वातावरण संरक्षण गर्ने,
      • मानव संशाधन विकास गर्ने,
      • निजी क्षेत्रको नियमन गर्ने ।
      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      निजामति सेवालाई समावेशी बनाउने सन्दर्भमा अपनाईने व्यवस्था
      May 4, 2023

      Next post

      नेपाल र भारत बीचका सन्धी सम्झौताहरु
      May 5, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?