एसियाका ज्योति गौतम बद्ध
- बौद्व धर्मका प्रवर्तक गौतम बुद्द हुन् ।
- बाल्यकाल गौतम बुद्धको नाम सिदार्थ गौतम हो ।
- गौतम बुद्धको जन्म इ. पु. ५६३ मा भएको थियो ।
- गौतमको मृत्यु इ पु ४८३ मा ८० वर्षको उमेरमा भएको थियो ।
- गौतम बुद्ध शाक्य वंशका थिए ।
- जन्म भएको जन्मजयन्ती बैशाख शुक्ल पक्षको पुर्णिमाको दिन शुक्रबार भएको थियो ।
- भगवान बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको तिलौराकोट बाट देवदह जादा बिचमा पर्ने लुम्बिनी भन्ने वनमा
भएको थियो । - गौतम बुद्धको माता मायादेवी र पिता शुद्दोदनको काखबाट जन्म भएको थियो ।
- बुद्धको मावली रामग्राममा पर्दछ ।
- सानिमा अर्थात् सौतेनी आमा प्रजापती हुन ।
- प्रजापती मायादेवीकि बहिनी हुन् ।
- गौतम बुद्धको पालानपोषण गर्ने काम प्रजापतिले गरेकी हुन् ।
- गौतम बुद्धकी पत्नीको नाम यशोधरा हो ।
- उनी कोलिय राज्यकी राजा दण्डपानीकि छोरी थिइन् ।
- यसोधराको वास्तविक नाम गोपा थियो ।
- यशोधरालाई बाल्यकालमा गोपा नामले नै चिनिन्थ्यो ।
- यशोधरालाइ बौद्व धर्ममा धनकी देवि मानिन्छ ।
- सिद्वार्थ गौतमका छोराको नाम राहुल हो ।
- सिद्वार्थकी दिदीको नाम नन्दाकुमारी हो ।
- दाजु को नाम नन्दकुमार हो ।
- बुद्धको सारथिको नाम छन्दक हो ।
- सिद्वार्थ गौतमको घोडाको नाम कन्थक हो ।
- बुद्धलाई दागबत्ती दिने ब्यक्ति महाकश्यप हुन् ।
- गौतम बुद्धलाई मार्न खोज्ने ब्यक्ति देवदत हुन् ।
- बुद्धले सर्वप्रथम उपदेश दिएको ठाउँ सारनाथ हो ।
- बुद्धका शत्रु र राक्षस कृष्ण हुन् ।
- गौतम बुद्धले सर्वप्रथम उपदेश दिएको भाषा पालि भाषा हो ।
- सिद्वार्थ गौतमले गृह त्याग २८ वर्षको उमेरमा गरेका थिए ।
- गौतम बुद्धले ३५ वर्षको उमेरमा ज्ञान प्राप्त गरेका थिए ।
- बुद्धलाई सर्वप्रथम खिर खुवाउने ब्यत्ति्र सुजाता हुन् ।
- बुद्धका पहिलो शिष्य कौडिन्य हुन् ।
- बुद्धको कुटिलाई गन्ध कुटि भनिन्छ ।
- ज्ञान प्राप्त गरेको ठाउँ भारतको बोधगया हो ।
- बुद्धले लगाउने लुगालाइ चिवर भनिन्छ ।
- सिद्वार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरेको दिन बेशाख शुक्ल पुर्णीमाको दिन हो ।
- बौद्व भिक्षुहरुको संघलाई काय भनिन्छ ।
- भगवान् गौतम बुद्धको मृत्यु भारतको कुशिनगर भन्ने ठाउँमा भएको थियो ।
- पहिलो महिला मिक्षुण प्रजापति आनन्दको सल्लाह भबमोजिम प्रजापतिलाई संघमा प्रवेश गराएका थिए ।
- समय सापेक्ष वैज्ञानिक धर्म बौद्ध धर्म हो ।
- बुद्धको मृत्युलाई महापरिनिर्माण भनिन्छ ।