२२ औं फिफा विश्वकप, २०२२ | अन्य जानकारी
फिफा विश्वकप, २०२२
विजेता | अर्जेन्टिना |
उप-विजेता | फ्रान्स |
तेस्रो स्थानमा | क्रोयसिंया |
चौथो स्थानमा | मोरक्को |
सर्वाधिक गौलकर्ता | केलियन एम्बाप्पे ८ गोल (फ्रान्स ) |
सर्वाधिक असिंस्ट गर्ने | लियौनल मेस्सी (अर्जेटीना) |
गोल्डेन बुट प्राप्त गर्ने | केलियन एम्बाप्पे (फ्रान्स) |
गोल्डन बल प्राप्त गर्ने | लियोनल मेस्सी (अर्जेन्टिना) |
प्रतियोगिताकै सर्वोकृष्ट | लियोनल मेस्सी (अर्जेन्टिना) |
सर्वोकृष्ट युवा खेलाडी | इन्जो फर्नान्डेज (अर्जेन्टिना |
सर्वोकृष्ट गोलकिपर | इमिलियानो मार्टिनेज |
जम्मा खेल | ६४ |
जम्मा गोल | १७२ |
सहभागी टोली | ३२ |
खेल खेलाइएका रंगशाला | ५ सहरका ८ रंगशाला |
अन्तिम खेल सम्पन्न रंगशाला | दु लुसिंयल स्टेडियम |
पहिलो रातो कार्ड पाउने | Wayne Honnessey, Wales |
अन्तिम खेलमा खेलाइएको बल | Al Helm(अल हिल्म)”TheDream” |
अन्तिम खेल खेलाउने मुख्य रेफ्री | Szymon Marcini ak |
मस्कट | Laveeb |
आयोजक राष्ट्र | कतार |
आयोजना मिति | २०२२ नोभेम्बर 2० देखि डिसैम्बर १८ |
पहिलो खेल | आयोजक कतार र इक्ैडरबीच |
पहिलो खेल सम्पन्न रंगशाला | Al Bayt Stadium |
अन्य जानकारी
- फिफाको स्थापना : सन १९०४
- पहिलो विश्वकप फुटबल : सन १९३० मा ररुग्वैमा सम्पन्न भएको थियो, अर्जेन्टिनालाई हराउँदै उरुग्वे विजेता भएको थियो |
- हालसम्म सर्वाधिक विश्वकप जित्ने राष्ट्र :- ब्राजील ५ पटक
जर्मनी र इटाली ४/४ पटक
अर्जेटीना ३ पटक
फ्रान्स र उरग्वै २/२ पटक
इंगलैँड र स्पेन १/१ पटक - प्रत्येक ४/४ वर्षको अवधिमा विश्वकप फुटबलको आयोजना गरिन्छ ।
- विश्वयुद्वका कारण सन् १९४२ र १९४६ सालमा विश्वकप फुटबल आयोजना हुन सकेको थिएन |
- २०१८ फिफा विश्वकपको आयोजक – रसिया
- हालसम्म आयोजना भएका विश्वकप फुटबल प्रतियोगिताहरू १९३४, १९३८, १९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२,
- कतारमा आयोजना भएको विश्वकप ईतिहासकै सबैभन्दा खर्चिलो विश्वकप ही |
- कतारमा आयोजना भएको २०२२ को विश्वकप २२ औं सस्करण खेल ही |