चन्द्र शमशेरका प्रमुख कार्यहरु
- वि.सं. १९६२ – सिंहदरबार स्थापना,
- वि.सं. १९६४ – खडक निशान छाप अड्डा (तत्कालिन श्री३/ प्रधानमन्त्रीको कार्यालय)
- वि.सं. १९६५ – चन्द्र नहरकोस्थापना (नेपालको पहिलो नहर)
- वि.सं. १९६८ जनगणनाको सुरुवात (census गोश्वारा स्थापना),
- वि.सं. १९६८ जेष्ठ ९ – पहिलो पटक बिजुली बलेको (फर्पिङ्ग जलबिधुत स्थापना) (जेष्ठ ९ गते उर्जा दिवस मनाइन्छ)
- वि.सं. १९६८ – अमाली प्रथा खारेजी, नेपाल को नक्शा निर्माण
- वि.सं. १९६९ – गोर्खा भाषा प्रकाशिनी समिति गठन (हालको साझा प्रकाशन)
- वि.सं. १९७० – टेलिफोनको सुरुवात
- वि.सं. १९७१ – उपत्यका बाहिर पहिलो स्कुल स्थापना (चन्द्र मिडिल स्कुल, सिरहा)
- वि.सं. १९७५ – त्रिचन्द्र कलेजको स्थापना (नेपालको पहिलो कलेज)