राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवस
- कहिले मनाइन्छ: हरेक वर्ष मे २
- क्यान फेडरेसन र सरकारी निकायले मिलेर यो दिवस मनाउँदै आएकामा यो वर्ष छैटौँ सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको ।
- वि.सं २०८० को राष्ट्रिय नारा: “सूरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि”
- राष्ट्रिय सूचना तथा सञ्चालन प्रविधि दिवस २०८० को अवसरमा प्रदान गरिएका केहि पुरस्कार:
- National ICT Award(Private): Infodevelopers Pvt. Ltd
- National ICT Award(Public): सर्वोच्च अदालत
- National ICT Excellence Award 2022: विरेन्द्र मिश्र
- National ICT Excellence Award 2022(Women): तिमिला यामी थापा, प्राध्यापक
- National ICT Innovation Award 2022: प्रिक्शा टेक्नोलोजिस्, भक्तपुर