जनमत सङग्रह सम्पन्न दिन: वैशाख २०
- कुन विषयमा भएको थियो ? – सुधारिएको पञ्चायत वा बहुदलीय व्यवस्था लागू गर्ने भन्ने विषयमा
- घोषणा:- वि.स. २०३६ जेठ १० गते (राजा विरेन्द्रले घोषणा गरेका)
- सम्पन्नः- वि.स. २०३७ बैशाख २० गते
- नतिजा सार्वजनिकः- वि.स. २०३७ जेठ १ गते
- घोषणा/ सम्पन्न हुदाका राजाः- राजा विरेन्द्र
- कुल खसेको मत- ४८ लाख १३ हजार ४८६ (६६ . ९२ प्रतिशत)
- सदर मतः-४४ लाख ४१ हजार ४ सय १७ (९२.२७%)
- बदरमतः- ३ लाख ७२ हजार ६९ मत (७. ७३ %)
- पञ्चायतको पक्षमा:- २४ लाख ३३ हजार ४५२ (५४.८ %) मत
- बहुदलको पक्षमाः- २० लाख ७ हजार ९६५ (४५.२१ %) मत
- मतपत्रका रङ्गः-
- पञ्चायत पक्षको – पहेलो
- बहुदल पक्षको – निलो
- ५४ जिल्लामा पञ्चायत पक्षले विजय हासिल गरेको |