• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • कोभिड-19 को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्तको घोषणा

      कोभिड-19 को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्तको घोषणा

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date May 7, 2023
      • विश्व स्वास्थ्य संगठन (WHO) ले कोभिड-19 को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ ।
      • घोषणा मिति : ५ मे २०२३
      • ३० जनवरी २०२० : WHO ले कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

      विश्व र कोरोना (COVID-19 IN THE WORLD)

      2019 डिसेम्बर 31चीनको वुहानमा पहिलोपटक देखा परको
      2020 जनवरी 9कोरोनाको कारणले पहिलोपटक वुहानका मानिसको मृत्यु भएको
      2020 फेब्रअरी 1WHO ले कोरोना भाइरसको नामाकरण “Covid – 19” गरेको
      2020 मार्च 11WHO ले “Covid – 19” लाई विश्वव्यापी महामारी घोषणा गरेको

      नेपाल र कोरोना (COVID-19 IN NEPAL)

      २०७६ माघ ९ (23 जनवरी 2020)नेपालमा पहिलोपटक देखा परको
      २०७७ जेठ १नेपालमा कोरोना भाइरसको कारण पहिलो मृत्यु (मृत्यु हुने सावित्री तिमिल्सिना)
      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      जनमत सङग्रह सम्पन्न दिन: वैशाख २०
      May 7, 2023

      Next post

      अन्तर्राष्ट्रिय मद्दतबाट नेपालमा गरिएका आयोजनाहरु
      May 8, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?