नेपालमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन
भाग-६ : राष्ट्रपति र उपराष्ट्रपति
घारा ६१. राष्ट्रपति:
- नेपालमा एक राष्ट्रपति रहनेछ । राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । राष्ट्रपतिलेलेपौँज्को शोष्ट्रियँतिँकताको प्रवर्धन गर्नेछ।
- संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
घारा ६३. राष्ट्रपतिको पदावधि:
- राष्ट्रपतिको पदार्वाध निर्वाचत भएको मितिले पाँच वर्षको हुनेछ ।
घारा ६४. राष्ट्रपतिको योग्यता:
- संघीय संसदको सदस्य हुन योग्य भएको, कम्तीमा पैतालिस् वर्ष उमेर पूँशा भएको, कुनै कानुनले अयौग्य नभएको ।
- दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्याक्त राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।
धारा ६५. राष्ट्रपतिको पद रिक्त हुने अवस्था :
- निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
- निजको विरुद्ध घारा १०१ वमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,
- निजको पदावधि समाप्त भएमौँ
- निजको मृत्यु भएमा।
राष्ट्रपतिको निर्वाचनको लागि मनोज्यन दत मिति : २०७९ फाल्गुण १३
उमेदवार :
- ८ दलीय उाटिक्श्चनले नेपाली काट्टेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाइ र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उमेदवारको रुपमा अगाडि सारेको छ ।
राष्ट्रपतिको निर्वाचन मिति : २०७९ फाल्गुण २५ गतै (२०२३ मार्च ०९)
कसरी हुन्छ त राष्ट्रपतिको निर्वाचन ?
निर्वाचक मण्डल(Electoral College):८८४ जना
- नेपालको राष्ट्र्पातको निर्वाचन प्रायोजनका लागि नेपालको संविधानको धारा ६२ मा उल्लेख भए बमोजिम एउटा निर्वाचक मण्डल रहनेछ ।
- यो निवांचक मण्डलमा
- संघीय संसब (राष्ट्रिय समा र पतिनिधि सभाका सवस्य) का ५७० प्रदेशसमा बवस्य मतबाताको रुपमा रहेका हुन्छन् ।
- संघीय संसद र प्रदेश सभाका सवस्यको मतभार भने फरक-फरक रहेको हुन्छ ।
मतभार कसरी कायम गरिन्छ त ?
सघिय व्यवस्थापिकाका सदस्यको मतभार
राष्ट्रिय जनगणना २०६८ को कुल जनसख्या(२,६४,९४,५०४)/१०००=७९.३२
संघीय व्यवस्थापिकाका कुल सदस्यको संख्या ३३४(५९+२७५)
प्रदेशसभा सदस्यको मतभार
राष्टिय जनगणना २०६८को कुल जनसख्या (२,६४,९४,५०४) /१००० =४८.१७
सात ओटै प्रदेशसभा सदस्यको कुल संख्या ५५०
- यसरी १ जना संघीय संसदको मतभार ७९ र १ जना प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।
अब हेरौ राष्ट्रियसभा, प्रतिनिधि समा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका सदस्यको संख्या
- अहिले नेपाणको संघीय व्यवस्थापिकामा राष्ट्रिय सभाका ५९ र प्रतिनिघिसभाका २७५ गरेर ३३४ जना सदस्य रहेका छ्न्।
- नेपाणका सात ओटै प्रदेश सभामा कायम रहेका प्रदेशसभा सदस्यको संख्या हाण ५५० रहेको छ।
यसरी राष्ट्रपतिको निर्वाचन प्रायोजनको नागी विभिन्न राजनीतिक दलको चुनाव चिह्नबाट निर्वाचित भएका राष्ट्रियसभा प्रतिनिधिसभा र प्रदेशसमाका कुन ८८४ जना सदस्यहरु रहेको एउटा निर्वाचक मण्डन हुनेछ।
राष्ट्पतिको निर्वाचनमा विभिन्न राजनितिक दलको मतभार
- राष्ट्रियसभाका ५९ जना सदस्यको कुन मतभार : ५९*७९=४६६१
- प्रतिनिधि सभाका २७५ जना सदस्यको कुन मतभार: २७५*७९=२१७२५
- प्रदेश सभाका ५५० जना सदस्यको कु मतभार : ५५०*४८=२६४००
नोट : राष्ट्रपतिको निर्वाचनमा कुन मतभार: ५९+२७५+५५०(४६६१+२१७२५+२६४००)=८८४ (५२७८६)
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनितिक दलको मतभार
राजनितिक दल | कुल सिट सङ्ख्या | मतभार |
नेपाली कांग्रेस | १० | १०*७९=७९० |
नेकपा एमाले | १६ | १६*७९=१२६४ |
नेकपा (माओवादी केन्द्र) | १४ | १४*७९=११०६ |
नेकपा (एकीकृत समाजबादी) | ८ | ८*७९=६३२ |
जनता समाजवादी पार्टी (जसपा) | ३ | ३*७९=२३७ |
लोकतान्त्रिक समाजवादी पार्टी (लौसपा) | १ | १*७९=७९ |
राष्ट्रिय जनमोर्चा | १ | १*७९=७९ |
मनोनीत | ३ | ३*७९=२३७ |
स्वतन्त्र | १ | १*७९=७९ |
अध्यक्ष | १ | १*७९=७९ |
उपाध्यक्ष | १ | १*७९=७९ |
कुल सङ्ख्या | ५९ | ५९*७९=४६६१ |
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनितिक दलको मतभार
राजनितिक दल | सिट सङ्ख्या (प्रत्यक्ष) | सिट सङ्ख्या (समानुपातिक) | कुल सिट सङ्ख्या | मतभार |
नेपाली कांग्रेस | ५९ | ३२ | ८९*७९ | ७०३१ |
नेकपा एमाले | ४४ | ३४ | ७८*७९ | ६१६२ |
नेकपा (माओवादी केन्ट्र) | १८ | १४ | ३२*७९ | २५२८ |
नेकपा (एकीकृत समाजवादी) | १० | १०*७९ | ७९० | |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) | ७ | १३ | २०*७९ | १५८० |
राष्ट्रिय प्रजातन्त्र पार्टी | ७ | ७ | १४*७९ | ११०६ |
जनता समाजवादी पार्टी (जसपा) | ७ | ५ | १२*७९ | ९४८ |
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) | ४ | ४*७९ | ३१६ | |
नागरिक उन्मुक्ति पार्टी | ३ | ३*७९ | २३७ | |
जनमत पार्टी | १ | ५ | ६*७९ | ४७४ |
राष्ट्रिय जनमोर्चा | १ | १*७९ | ७९ | |
नेमकिपा | १ | १*७९ | ७९ | |
स्वतन्त्र | ५ | ५*७९ | ३९५ | |
कुल सङ्ख्या | १६५ | ११० | २७५*७९ | २१७२५ |
प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनितिक दलको मतभार
राजनितिक दल | कोशी | मधेश | बागमती | गण्डकी | लुम्बिनी | कर्णाली | सु पशिचम | सिट संख्या | मतभार |
कांग्रेस | २९ | २२ | ३७ | २७ | २७ | १४ | १९ | १७५ | १७५*४८=८४०० |
एमाले | ४० | २३ | २७ | २२ | २९ | १० | १० | १६१ | १६१*४८=७७२८ |
माओवादी | १३ | ८ | २१ | ८ | २ | १३ | ११ | ८३ | ८३*४८=३९८४ |
एकीकृत समाजबादी | ४ | ७ | ७ | १ | १ | ४ | २४ | २४*४८=११५२ | |
राप्रपा | ६ | १ | १३ | २ | ४ | १ | १ | २८ | २५*४८=१३४४ |
जसपा | १ | १६ | ३ | २० | २०*४८=९६० | ||||
लौसपा | ९ | ३ | १२ | १२*४८=५७६ | |||||
नागरिक उन्मुक्ति पार्टी | १ | ४ | ७ | १२ | १२*४८=५७६ | ||||
जनमत पार्टी | १३ | ३ | १६ | १६*४८=७६८ | |||||
नेपाल संघिय समाजवादी पार्टी | १ | १ | १*४८=४८ | ||||||
नेपाल समाजबादी पार्टी | १ | १ | १*४८=४८ | ||||||
राष्ट्रिय जनमोर्चा | १ | १ | १*४८=४८ | ||||||
नेमकिपा | ३ | ३ | ३*४८=१४४ | ||||||
हाम्रो नेपाल पार्टी | २ | २ | २*४८=९६ | ||||||
स्वतन्त्र | ६ | ३ | १ | १ | ११ | ११*४८=५२८ | |||
१३ | १०७ | ११० | ६० | ८७ | ४० | ५३ | ५५० | ५५०*४८=२६४०० |
उम्मेदवारहरु बीच हारजित कसरी सुनिश्चित गरिन्छ त ?
१. नेपालको संविधानको धारा ६२ मा उल्लेख भए बमोजिम निवांचक मण्डलको तत्काल कायम रहेको कूल मतको चहुमत पाप्त गर्ने व्यक्त राष्ट्रपति निर्वाचित हुनेछ ।
२. यदि कुनै पनि उम्मेववारले बहुमत प्राप्त गर्न नसकेको खण्डमा सबैभन्वा वढी मत प्राप्त गते २ उम्मेदवारहरु बीच मतदान हुनेछ र त्यस्तो मतवानमा कुल मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचत हुनेछ ।
नोट : यो निर्वाचनमा दुई जनाको मात्र उम्मेदवारी परेको हुँवा, कनै पनि उम्मेववारिले वहेमत प्राप्त गर्न सकेन भने यिनै २ जनाको वीचमा नै पुन मतदान हुनेछ र जून उम्मेदवारले कल मतको ५० प्रतिशतभन्वा बढी मत प्राप्त गर्छ त्यही उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।
३. यदि यो माथि उल्लेखित दोस्रो पटकको मतदानमा पनि कुनै उम्मेदबाहले कुल भेतको ५० प्रतिशतभन्दा वढी मत प्राप्त गर्न सकेन भने पुन मतदान हुनेछ र त्यस्तो मतदानमा खसेको कुल सदर भेतको वढी मत प्राप्त गर्ने उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुनेछ ।
राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हेनुपर्ने (घारा ७०)
- नेपालमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित ,फरक फरक लिंग बा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ
राष्ट्रपति र उपराष्ट्पतिको शेषध (धारो ७१)
- राष्ट्रपतिले आफ्नो कार्यभार सम्हल्नुअघि प्रधानन्यायाधीप समक्ष र उपराष्ट्र्पतिले राष्ट्र्पति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।
इतिहास
गणतन्त्र नेपालको प्रथम राष्ट्रपेति डा. रामवरण यादव
- प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा पदाभार ग्रहण………… (२०६५ श्रावण ८)
गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी
- बिद्यादेवी भण्डारी प्रथम पटक राष्ट्रपतिमा निर्वाचित………..(२०७२ कार्तिक ११)