रुसी अक्टोबर क्रान्ति (Russia October Revolution)
- रुसमा राज्यक्रान्ति कहिले भयो – सन् १९९७ मा / १९९७ नोभेम्बर ७ मा टुंगिएको
- रुसी राज्यक्रान्ति प्रमुख परीणाम साम्यवादको स्थापना
- रुसी राज्यक्रान्तिको परिणामस्वरूप विश्वमा – साम्यवादको सुत्रपाद भयो।
- रुसी क्रान्ति – २ चरणमा सफल भयो।
- सन् १९९७ को फेब्रुअरी – मार्च महिनामा सञ्चालित प्रथम चरणको रुसी क्रान्तिको नेतृत्व – मोन्सेविकलले गरेको थियो ।
- सन १९१७ को अक्टोबर- नोभेम्बर महिनामा सञ्चालित द्धितृय चरणको रुसि क्रान्तिको नेतृत्व – बोल्सेविकले गरेको
थियो। - द्धितृय चरणको रुसि क्रान्तिलाइ अर्को — बोल्सेभिक क्रान्ति/ अक्टोबर क्रान्ति नामले पनि चिनिन्छ ।
- रुसको जार शासक विरुद्ध जनताले सन १९०५ मा स्थापना गर्न लाएको विधान सभाको नाम- डुभा Duma थियो ।
- जार शासन (राजतन्त्रको) अन्त्य – १९१७ मार्च १५ मा भयो ।
- अक्टवबर क्रान्तिको सफलता पछी बोल्सेविक सरकारले – सन १९१८ मा नया संविधान निर्माण गरेको हो ।