फ्रान्स | राज्य र राज्यक्रान्ति
- फ्रान्सको राजाको दरवारलाइ – भर्सायल राजदरवार भनिन्थयो ।
- सर्वसाधारणले विभिन्न वर्गलाइ आफ्नो आफ्नो उत्पादनको झण्डै- ८५ प्रतिसत बुझाउनु पर्ने बाध्यता थियो ।
- अमेरिकी स्वतन्त्रता संग्राम भएको कति बर्षपछी फ्रान्सको राज्यक्रान्ति भएको थियो- ६ बर्ष
- फ्रान्सको राजालाइ – लुइ भनिन्थयो ।
- “यो किन कानुनी हो भने यसलाइ म चाहन्छु” फ्रान्सका – लुइ १६ औको भनाइ हो ।
- मेरो रगत फ्रान्सको समृद्धिको कारण बनोस, राष्ट्र चिरञ्जिवि रहोस” भन्ने भनाइ- गिलोटीनमा राखेर मृत्युदण्ड दिदै गर्दा राजा लुइ १६ औ ले भनेको ।
- फ्रान्सेली राज्यक्रान्तिका बेला एक भिडले फ्रान्सका राजा रानी र युवराजलाई दरवारबाट बाहिर निकालिइएको थियो । उक्त भिड कसको थियो- महिलाहरुको
- फ्रान्समा गणतन्त्रको घोषणा- सन १७९२ से. २२
- फ्रान्सेली राज्यक्रान्ति पश्चात फ्रान्सको राष्ट्रिय गान – Marseillaise भयो ।