सबैभन्दा गहिरो ताल | विश्व र नेपाल
विश्वको सबैभन्दा गहिरो ताल
- नाम : बैकाल ताल
- अधिकतम गहिराई : 1642 मिटर
- अवस्थिति : साइबेरिया, रूस
- यो ताललाई ‘रूसको ग्यालापागोस’ भनेर चिनिन्छ ।
- युनेस्कोले 1996 मा बैकाललाई विश्व सम्पदा स्थल घोषित गर्यो। यसलाई संसारको सबैभन्दा पुरानो (करिब 20 – 30 मिलियन वर्ष अगाडि बनेको) ताल मानिन्छ।
नेपालको सबैभन्दा गहिरो ताल
- नाम : शे-फोक्सुण्डो ताल
- गहिराई : 145 मिटर
- अवस्थिति : डोल्पा जिल्ला
- यस ताललाई रिग्म तालको नामले पनि चिनिन्छ।
- सन् 2007 सेप्टेम्बरमा यो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने यो तालबाट सुलिगाड झरना झर्ने गर्छ।