• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • रहेनन्‌ जिउँदा शहिद

      रहेनन्‌ जिउँदा शहिद

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date May 12, 2023
      • को हुन्‌ जिउँदा शहिद: मुकेश कायस्थ, काभ्रे
      • कहिले निधन भएको: वि.सं २०८० बैशाख २७
      • दोश्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो ।
      • सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश १७ वर्ष देखि ओछ्यान परेका थिए।
      • सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक रुपमा उपलब्ध गराएको थियो | भत्ता सँगै स्वास्थ्य अवस्था हेर्नका लागि एक जना स्वास्थ्यकर्मी समेत उपलब्ध गराएको थियो ।
      • वि.सं २०७८ सालमा लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलन खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।
      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      आइएफआरसी महासचिवमा नेपाली
      May 12, 2023

      Next post

      राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त
      May 13, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?