रहेनन् जिउँदा शहिद
- को हुन् जिउँदा शहिद: मुकेश कायस्थ, काभ्रे
- कहिले निधन भएको: वि.सं २०८० बैशाख २७
- दोश्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो ।
- सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश १७ वर्ष देखि ओछ्यान परेका थिए।
- सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक रुपमा उपलब्ध गराएको थियो | भत्ता सँगै स्वास्थ्य अवस्था हेर्नका लागि एक जना स्वास्थ्यकर्मी समेत उपलब्ध गराएको थियो ।
- वि.सं २०७८ सालमा लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलन खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।