Confusing Topics | मुर्ति, भाषा, पुतली र सगरमाथा विषेश
मुर्ति विषेश
- सबैभन्दा अग्लो मुर्ती : हनुमान ढोकाको काल भैरवको मुर्ती
- सबैभन्दा ठुलो मुर्ती : बुढानिलकण्ठ काठमाडौँ
- सबैभन्दा ठूलो ढुङ्गाको मुर्ती : बुढानिलकण्ठ काठमाडौँ
- सबैभन्दा सानो मुर्ती : पटनको सुन्दरी चोकमा रहेको विश्वरुपको मुर्ती
- सबैभन्दा पुरानो मुर्ती : विरुपाक्षको मुर्ती
- सबैभन्दा ठूलो काठको मन्दिर : कष्ठमण्डप
भाषा विषेश
- विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश : अफ्रिका महादेश
- भाषाको चिडियाखाना भनेर चिनिने देश : भारत
- विश्वमा सबैभन्दा बढी भाषा बोलिने देश : पपुवान्युगिनी
- विश्वको पुरनो भाषा : चीनिया
पुतली विषेश
- विश्वको सबैभन्दा सुन्दर पुतली : गोल्डेन वार्डीविङ (नेपालमा मात्र पाइने)
- विश्वको सबैभन्दा सुन्दर रङ्गी विरङ्गी पुतली : केशर एहिन्द (काठमाडौमा पाइने)
- विश्वको सबैभन्दा सानो रात्रिचर पुतली : एटलास (नेपालमा मात्र पाइने)
- नेपालमा ६०० प्रजातिका पुतली पाइन्छ ।
- नेपालमा मात्र पाइने पुतली ८ प्रकारका छन् ।
सगरमाथा विषेश
- सगरमाथालाई स्थानीय भाषामा : चोमोलुङमा भनिन्छ
- कन्चनजङगा हिमाललाई स्थानीय भाषामा : सेवालुङ भनिन्छ
- मकालु हिमाललाई स्थानीय भाषामा : सेसेलुङ भनिन्छ
- कुम्भकर्ण हिमाललाई स्थानीय भाषामा : फक्ताङलुङ भनिन्छ ।