समानुपातिक प्रतिनिधित्वका सवल र दुर्बल पक्षहरू
सबल पक्ष
- राज्य संयन्त्रमा सबैको प्रतिनिधित्व हुने,
- विविधतायुक्त समाजमा उपयुक्त हुने,
- अल्पसंख्यकको प्रतिनिधित्व हुने,
- साना दलको प्रतिनिधित्व हुने,
- मत खेर नजाने,
- बहुमत निरंकुश हुने सम्भावना कम हुने,
दुर्बल पक्ष
- सबैको सहभागिताले निर्णयमा अवरोध हुनसक्ने,
- एक दलले बहुमत ल्याउन कठिन हुने, गठबन्धनमा सरकार बन्दा
सरकार अस्थिर हुनसक्ने, - जातीय एवं साम्प्रदायिक भावनाले बढी महत्व पाउन सक्ने,
- मतदाताले प्रतिनिधि प्रत्यक्ष छनोट गर्न नपाउने,
- प्रक्रिया जटिल, सर्वसाधारणलाई बुझाउन कठिन,