विभिन्न पुरस्कार सम्बन्धी जानकारी
श्रेष्ठ सिरपा
- नेपालको सबैभन्दा पुरानो पुरस्कार श्रेष्ठ सिरपा हो ।
- श्रेष्ठ सिरपा पुरस्कार नेवारी भाषाको नोबेल पुरस्कार हो ।
- श्रेष्ठ सिरपा पुरस्कार स्थापना – वि.सं.२०१० सालमा
मदन पुरस्कार
- स्थापना – वि.सं. २०१२ साल असोज १० गते ।
- वितरण – वि.सं. २०१३ सालमा
- सुरुको पुरस्कार राशी – ४ हजार
- हालको पुरस्कार राशी – ४ लाख
- धेरै पटक मदन पुरस्कार पाउने व्यक्ति – सत्यमोहन जोशी ३ पटक
- मदन पुरस्कार पाउने पहिलो व्यक्ति – सत्यमोहन जोशी, चितरन्ज नेपाली, बलराम जोशी
- २०७८ को मदन पुरस्कार विजेता – नवराज लम्साल, अग्नि
जगदम्बा श्री पुरस्कार
- स्थापना – वि.सं.२०४५ सालमा
- जगदम्बा श्री पुरस्कार पाउने पहिलो व्यक्ति – नारायण गोपाल, वि.सं.२०४५
- २०७८ को जगदम्बा श्री पुरस्कार विजेता – दुर्गा प्रसाद श्रेष्ठ
- हालको पुरस्कार राशी – ४ लाख
पदम श्री साहित्य पुरस्कार
- स्थापना वि.सं.- २०६३ सालमा
- पदम श्री साहित्य पुरस्कार पाउने पहिलो व्यक्ति – गणेश रसिक, वि.सं.२०६३
- २०७८ को पदम श्री साहित्य पुरस्कार पाउने व्यक्ति – केशवराज ज्ञवाली
- हालको पुरस्कार राशी – ३ लाख
पदम श्री साधना सम्मान पुरस्कार
- स्थापना – वि.सं.२०६७ सालमा
- पदम श्री साधना सम्मान पुरस्कार पाउने पहिलो व्यक्ति – माधव प्रसाद घिमिरे
- २०७८ को पदम श्री साधना सम्मान विजेता – माया ठकुरी
- हालको पुरस्कार राशी – ३ लाख
पदम श्री गौरव पुरस्कार
- स्थापना – २०७८ सालमा
- पदम श्री गौरव पुरस्कार पाउने पहिलो व्यक्ति – डा. सन्दुक रुइत
साझा पुरस्कार
- स्थापना – वि.सं.२०२६ सालमा
- साझा पुरस्कार पाउने पहिलो व्यक्ति – भूपि शेरचन, घुम्रे मेच माथि अन्धो मान्छे
- २०७८ को साझा पुरस्कार पाउने पहिलो व्यक्ति – निलमणी ढुङगाना
- हालको राशी – ५९ हजार
पदम श्री विभूषण
- पहिलो पटक पाउने नेपाली – अनुराधा कोइराला, सन २०१७
- पछिल्लो पटक पाउने नेपाली – डा. सन्दुक रुइत, सन २०१८
भवन कृति रत्न पुरस्कार
- हालको पुरस्कार राशी -१ करोड
- सन २०२२ मा महाविर पुन र राष्ट्रिय आविष्कार केन्द्रले पाएका ।
इशा अवार्ड
- सन २०२३ को इशा अवार्ड पाउने डा.सन्दुक रुइत
- पुरस्कार राशी १० लाख अमेरिकी डलर
- बहराइन बाट इशा अवार्ड प्रदान गरिन्छ ।
अन्तर्राष्ट्रिय साहासी महिला वर्ष सम्मान
- सन २०२१ मा सम्मानित मुस्कान खातुन
- सन २०२२ मा सम्मानित भुमिका श्रैष्ठ
- अमेरिकाले सम्मान गर्ने ।
सि.एन.एन सुपर हिरो
- सन २००६ बाट वितरण गर्न थालिएको ।
- हाल पुरस्कार राशी ५० हजार अमेरिकी डलर ।
- सन २०१० अनुराधा कोइराला
- सन २०१६ पुष्पा बस्नेत
- सन २०१६ मा पुष्पा बस्नेत लाई सि.एन.एन सुपर हिरो अवार्ड प्रदान गरिएको ।
म्यागासेसे पुरस्कार
- एसियाको नोबेल पुरस्कार भनेर भनिन्छ |
- पुरस्कार राशी १ लाख अमेरिकी डलर ।
- ७ जना नेपालीले म्यागासेसे पुरस्कार पाएका छन ।
१. सन १९७७ मा महेश चन्द्र रेग्मी
२. सन २००२ मा भारत दत काइराला
३. सन २००६ मा डा.सन्दुक रुइत
४. सन २००७ मा महाविर पुन
५. सन २०१३ मा शक्ति समुह