आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी|’मेक इन नेपाल’ समिट २०२३
आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी:
- के हो सवारीको नाम: यात्री
- कहिले दर्ता भएको: वि.सं २०८० जेठ १ गते
- दर्ता भएको मोडल: यात्री पी १ दर्ता नम्बर: बाग्मती प्रदेश ०२ बा ४३ प ८६५०
- यात्री पी १ नेपालमा उत्पादित भएको पहिलो सवारीका रुपमा दर्ता भएको विधुतीय मोटरसाइकल हो ।
‘मेक इन नेपाल’ समिट २०२३:
- कहिले आयोजना: वि.सं २०८० जेठ २ गते
- कसले आयोजना गरेको: उद्योग मन्त्रालय र नेपाल उद्योग परिसंघ
- कहाँ आयोजना भएको: काठमाण्डौं
- नेपाली वस्तु तथा सेवाको प्रवर्द्धनका लागि “मेक इन नेपालः स्वदेशी” अभियान एक महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ।