मिस नेपाल २०२३, श्रीच्छा प्रधान
- मिस नेपाल वल्ड २०२३ श्रीच्छा प्रधान बनेकी छिन ।
- पहिलो मिस नेपाल रुवी राणा हो ।
- मिस नेपाल २०२२ प्रीयन्का रानी बनेकी थिइन् ।
- मिस नेपाल प्रतियोगिताको सुरुवात सन् १९९४ ( वि. सं. २०५४) बाट भएको हो ।
- विश्व सुन्दरी प्रतियोगिताको सुरुवात भने सन् १९५१ मा बेलायतबाट भएको हो ।
- मिस नेपाल इन्टरनेश्नल २०२३ प्रसिद्धि शाह बनेकी छिन ।
- मिस नेपाल अर्थ २०२३ रैना मजगैयाँ बनेकी छिन ।
- मिस नेपाल इन्टरनेश्नल २०२३ प्रसिद्धि शाह बनेकी छिन ।
- मिस वल्ड २०२२ क्यारोलिना बेलवास्का हुन् ।