प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण
- मिति: २०८० जेठ १७ – २० (३१मै -३ जुन २०२३)
- २०८० जेठ १७ : प्रम पुष्पकमल दाहाल भारतको लागि प्रस्थान
- २०८० जेठ १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
- २०८० जेठ १८ : प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडबीच भेटवार्ता
भारतीय प्रधानमन्त्री मोदी बारे सामान्य जानकारी
- पूरा नाम: नरेन्द्र दामोदरदास मोदी
- जन्म: १७ सेष्टेम्बर १९५० (वडनगर, गुजरात)
- उनी भारतको १४औँ र वर्तमान प्रधानमन्त्री हुन् । सन् २०१४ देखि उनी प्रधानमन्त्री छन् ।
- पहिलो कार्यकाल (२०१४-२०१९) पूरा गरेपछि उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छन्।
- सन् २००१ देखि २०१४ सम्म उनी गुजरातका मुख्यमन्त्री थिए।
- राजनीतिक दल : भारतीय जनता पार्टी (भाजपा)
- उनी हालसम्म ५ पटक नेपालको भ्रमणमा गरिसकेका छन् ।
- पहिलो पटक : सन् २०१४
- पाचौँ पटक : सन् २०२२ मे २५