विश्व वातावरण दिवस
- प्रत्येक वर्ष जून 5 मा मनाइन्छ ।
- यस वर्ष दिवसको आयोजक राष्ट्र: कोट डी आइभोर (नेदरल्यान्ड्ससँगको साझेदारीमा)
सन् २०२३
- यस वर्ष विश्व वातावरण दिवस “#Beat Plastic Pollution” नामक अभियान अन्तर्गत “Solutions to Plastic Pollution (प्लास्टिक प्रदूषणको समाधान)” को विषयमा केन्द्रित छ ।
- Theme : Solutions to Plastic Pollution
- राष्ट्रिय नारा : “प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं ; वातावरणमैत्री विकल्पको उपयोग गरौं”
इतिहास
- सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा मानवीय वातावरण सम्बन्धी स्टकहोम सम्मेलनमा विश्व वातावरण दिवसको स्थापना भएको
- “केवल एक पृथ्वी” भन्ने नारा साथ सन् १९७३ मा पहिलो पटक यो दिवस मनाइएको थियो ।