नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति
- नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुनेछ ।
- मिति:सन् २०२१ फेब्रुअरी २२ देखि २६ सम्म चलेको संयुक्त राष्ट्रसंघको विकास नीति समितिको बैठकले उक्त निर्णय गरेको ।
- नेपालले सन् २०२२ मै स्तरोन्नति हुने लक्ष्य राखेको थियो तर कोभिड-१९ महामारीका कारण नेपाल सरकारको अनुरोधमा यो निर्णय गरिएको ।
- नेपालसँगै UNDP ले लाओस र बंगलादेशलाई पनि सन् २०२६ मै विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको ।
- नेपाल सन् १९७१ देखि राष्ट्रसंघको अतिकम विकसित राष्ट्रको सुचिमा छ ।