म्यागनार्काटा र म्यागनार्काटा बारे विविध
- हस्ताक्षर मिति : १२१५ जुन १५(रनिमेड-धेम्स नदीको किनारमा भएको जुन लण्डन भन्दा १९ माइ टाढा रहेको छ)
- भाषा : ल्याटीन
- संघर्स : राजा र धर्मगुरुको बिचमा
- सम्झौता : राजा र जनताको बिचमा
- राजा : जोन द्धितिय (नर्मन वंश)
- पोप : इनोसेन्ट तृतिय
- मस्यौदा : १२१३ मा ५ जाना व्यारोनहरुले निर्माण गरेका
- धारा : ६३
- शब्द: ४९२२
- लेखक : Arcbishop stephen langton
- चराको प्वाँखले चर्मपत्रमा लेखिएको
- बेलायतको सवैधानिक इतिहासमा स्वतन्त्रताका First great charter of liberties
- म्याग्नाकार्टा जारी भएपछीका राजा – फ्रान्सका लुइ आठौँ
- सन्अ १२१६ अक्टोबर १८ मा राजा जोन ढितियको निधनपछि लुइ आठौं लाइ गी च्युत गरी जोन ढितियकै छोरा हेनरी तृतियलाइ राजा बनाइएको
- ऐन पारित गर्ने अधिकार संसदालाइ हुने, मृत्युदण्ड को सजाइ दीन नपाइने व्यवस्था
म्यागनाकाटा बारे विविध
- म्याग्नाकार्टामा हस्ताक्षर गर्न राजा जोनलाइ बाध्य पार्ने व्यक्ति : अंग्रेजी व्यारोन्स
- हेनरी द्वितियको समयमा बेलायतका पोप इनोसेन्ट तृतीय थीए
- राजा जोन दितिय भन्दा पहिले गर्द्ामा रिचर्ड बसेका थिए
- राजा जोन द्धितिय ले शासन सुरु गरेका १७ बर्ष मा म्याग्नाकार्टा जारी भयो
- म्याग्नाकार्टाले सम्पत्तिको अधिकारलाइ आत्मसात गर्दै अनुचित कर नियन्त्रण गरेको थियो
- राजा रिचार्डले जनता विरुद्ध कर थुपारेका कारणले म्याग्नाकार्टा ले आधार वा अवधारणा पाएको थियो
- बेलायतको संसदले लोग्ने मानिसलाइ स्वास्नी मानिस र स्वास्नी मानीसलाइ लोग्ने बनाउन सक्दैन भन्ने विद्वान डिलोम हुन
- म्याग्नाकार्टा, बिल अफ राइट, पेटेसन राइट, बेलायती संविधानका बाइबल हुन भनी व्याख्या गर्ने विद्वान पिटर द एल्डर हुन
- सन १७२१ मा ब्रिटेनका प्रथम प्रधानमन्त्री रवर्ट बाल्पोलले संसदीय व्यवस्थाको सुत्रपात गराइ बेलायतलाइ पार्लियामेन्टरी सिस्टम प्रणालीमा विकाश गराएका र हाल संसद नै सर्वेसरवो रहेको हुनाले संसदीय प्रणालीको जननी बेलायतलाइ मानिन्छ