विश्व बालश्रम विरुद्ध दिवस २०२३
- हरेक वर्ष जुन १२ मा मनाइने गरिन्छ ।
- अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् २००२ ढेखि मनाउन थालेको हो ।
- सन् २०२३ को नारा ->’Week of Action against Child Labour’
- नेपालमा ५ ढेखि १७ वर्षसम्मका ११ लाख बालबालिका बालश्रममा रहेका छन्।
- सन् १५५० मा संयुक्त राष्ट्र सङच्चको बाल अघिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अघिकार आफ्नो प्रतिबढ्ता जनाएको छ ।