युरो मुद्रा प्रचलनमा ल्याउने २० औं मुलुक
- EU सदस्य राष्ट्र क्रोएसिया युरो मुद्रा प्रचलनमा ल्याउने २० औं मुलुक बनेको
- मिति: २०२३ जनवरी १ देखि प्रचलनमा आएको
- यसअघि क्रोएसियामा कुना नामक मुद्रा प्रचलनमा रहेको
यूरो मुद्रा (Euro Currency)
- युरोपियन युनियन (EU) सदस्य राष्ट्रद्वारा प्रयोग गरिने एकल मुद्रा लाई युरो भनिन्छ ।
- २७ युरोपियन युनियन (EU) सदस्य राष्ट्रहरू मध्ये २० वटा देशले यूरोलाई साझा मुद्राको रुपमा स्वीकार गरेको छ।
- यूरो मुद्रा प्रयोग नगर्ने EU का सदस्य राष्ट्रहरु : ७ (बुल्गेरिया, डेनमार्क, चेक रिपब्लिक, हंगेरी, पोल्याण्ड, रोमानिया र स्वीडेन)