विश्व रक्तदाता ढिवस २०२३
- हरेक वर्ष जुन १४ मा मनाइने गरिन्छ ।
- विश्व स्वास्थ्य सङ्गठनको आहवानमा हरेक वर्ष सन् २००४ ढेखि मनाउन थालेको हो ।
- मानव रक्त समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मढिनको अवसर पारेर हरेक वर्ष जुन १४ मा मनाइन्छ ।
- सन् २०२३ को नारा ‘Give blood, give plasma, share life, share often.’
- नेपालमा वि. सं. २०७० जेठ ३० र ३१ मा पहिलो रक्तढाता सम्मेलन भएको थियो ।
- मानव रक्त समूह ८ प्रकारका हुन्छन्।
- संसारकै ढुर्लभ रक्त समुह भनेर O Negative समूहलाई चिनिन्छ ।
- विश्वमा सबैभन्दा घेरै रक्तढान गर्ने ब्यक्ति सल्भर अल्भद्र हुन् ।
- नेपालका सबैभन्दा घेरै रक्तढान गर्ने प्रेमसागर कर्माचार्य हुन् ।
- नेपालको पहिलो रक्तढाता ढयाविर सिंह कंसकार हुन् ।