सन् २०२३ मा हुने र भएका केहि महत्वपूर्ण सम्मेलनहरु
प्रथम विश्व बौद्ध शिखर सम्मेलन २०२३
- आयोजना : नयाँ दिल्ली, भारत
- मिति: २० – २१ अप्रिल २०२३
अल्पविकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय सम्मेलन
- संस्करण: पाचौँ
- आयोजना : दोहा, कतार
- मिति:५ – ९ मार्च २०२३
नाटो शिखर सम्मेलन २०२३
- संस्करण : ३३ औँ
- आयोजना : विल्नियस, लिथुवानिया
- मिति :११ – १२ जुलाई २०२३
BRICS सम्मेलन २०२३
- संस्करण :१५ औँ
- आयोजना : डर्वन, दक्षिण अफ्रिका
- मिति : अगष्ट २०२३
२८ औँ कोप सम्मेलन २०२३ (COP- २८)
- आयोजना : दुबई, युएई
- मिति: ३० नोभेम्बर – १२ डिसेम्बर २०२३
४३ औँ आसियान शिखर सम्मेलन २०२३
- आयोजना : जकार्ता, इन्डोनेसिया
- मिति: ५ – ७ सेष्टेम्बर २०२३
- ४२ औं आसियान शिखर सम्मेलन :९ – ११ मै २०२३ (लाबुआन बाजो, इन्डोनेसिया)
- आसियान शिखर सम्मेलन वर्षमा दुइ पटक आयोजना गरिन्छ ।
G७ सम्मेलन २०२३
- संस्करण : ४९ औँ
- आयोजना : हिरोशिमा, जापान
- मिति: ५ – ९ मार्च २०२३
G२० सम्मेलन २०२३
- संस्करण :१८ औँ
- आयोजना : नँया दिल्ली ,भारत
- मिति :९ – १० सेप्टेम्बर २०२३