• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • सन् २०२३ मा हुने र भएका केहि महत्वपूर्ण सम्मेलनहरु

      सन् २०२३ मा हुने र भएका केहि महत्वपूर्ण सम्मेलनहरु

      • Posted by Prija Shrestha
      • Categories Current Affairs
      • Date June 14, 2023

      प्रथम विश्व बौद्ध शिखर सम्मेलन २०२३

      • आयोजना : नयाँ दिल्ली, भारत
      • मिति: २० – २१ अप्रिल २०२३

      अल्पविकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय सम्मेलन

      • संस्करण: पाचौँ
      • आयोजना : दोहा, कतार
      • मिति:५ – ९ मार्च २०२३

      नाटो शिखर सम्मेलन २०२३

      • संस्करण : ३३ औँ
      • आयोजना : विल्नियस, लिथुवानिया
      • मिति :११ – १२ जुलाई २०२३

      BRICS सम्मेलन २०२३

      • संस्करण :१५ औँ
      • आयोजना : डर्वन, दक्षिण अफ्रिका
      • मिति : अगष्ट २०२३

      २८ औँ कोप सम्मेलन २०२३ (COP- २८)

      • आयोजना : दुबई, युएई
      • मिति: ३० नोभेम्बर – १२ डिसेम्बर २०२३

      ४३ औँ आसियान शिखर सम्मेलन २०२३

      • आयोजना : जकार्ता, इन्डोनेसिया
      • मिति: ५ – ७ सेष्टेम्बर २०२३
      • ४२ औं आसियान शिखर सम्मेलन :९ – ११ मै २०२३ (लाबुआन बाजो, इन्डोनेसिया)
      • आसियान शिखर सम्मेलन वर्षमा दुइ पटक आयोजना गरिन्छ ।

      G७ सम्मेलन २०२३

      • संस्करण : ४९ औँ
      • आयोजना : हिरोशिमा, जापान
      • मिति: ५ – ९ मार्च २०२३

      G२० सम्मेलन २०२३

      • संस्करण :१८ औँ
      • आयोजना : नँया दिल्ली ,भारत
      • मिति :९ – १० सेप्टेम्बर २०२३
      • Share:
      author avatar
      Prija Shrestha

      Previous post

      विश्व रक्तदाता ढिवस २०२३
      June 14, 2023

      Next post

      UEFA च्याम्पियन्स लिग २०२२-२३
      June 14, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?