फिफा विश्व कप २०२३ | २०२६
- आयोजक : कतार
- संस्करण : २२ औँ
- उद्घाटन : २० नोभेम्बर २०२२ (अल बेत स्टेडियम)
- सहभागीता : ३२ देश
- खेल संख्या : ६४
- फाइनल खेल : १८ डिसेम्बर २०२२ (लुसेल स्टेडियम)
विजेता: अर्जेन्टिना
- उपविजेता : फ्रान्स
- तेस्रो : क्रोएसिया
- चौथो : मोरोक्को (सेमिफाइनल खेल्ने पहिलो अफ्रिकी मुलुक)
- सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) : केलियन एमबाप्पे, फ्रान्स (८ गोल)
- सर्वोत्कृष्ट खेलाडी (गोल्डेन बल) : लियोनल मेस्सी, अर्जेन्टिना
- उत्कृष्टणोलकिपर (गोल्डेन ग्लोभ्स) : इमिलियानो माटिनिज, अर्जेन्टिना
- उत्कृष्ट युवा खेलाडी : एन्जो फर्नन्डिज, अर्जेन्टिना
फिफा विश्व कप २०२६
- आयोजक : मेक्सिको, क्यानडा र अमेरिका
- संस्करण : २३ औँ
- सहभागिता : ४८ देश (राष्ट्रिय फुटबल टीम)
- फाइनल खेल :१९ जुलाइ २०२६