नेपाल र क्यामरून बीच कुटनीतिक सम्बन्ध स्थापना
- २०२३ जुन २२ मा
- नेपाल र गणतन्त्र क्यामरुनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ।
- यससँगै नेपालको कुटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ ।
- क्यामरुन २४० भन्दा बढी जनजाति र २३० भाषा भएको पश्चिम अफ्रिकी मुलुक हो ।
- ४,७५,४४0 वर्ग कि.मी. क्षेत्रफल र २७ मिलियन भन्दा बढी जनसंख्या रहेको ।
- १९६0 जनवरी १ मा स्वतन्त्र भएको हो भने १९६० सेप्टेम्बर २० मा सयुक्त राष्ट्रसंघको सदस्य भएको ।
कतिऔ | देश | मिति |
१८० औ | क्यामरुन | २०२३ जुन २२ |
१७९ औ | नाउरु | २०२३ मे ४ |
१७८ औ | मलावी | २०२३ फेब्रअरी १९ |
१७७ औ | त्रिनीडाड एंड टोबागो | २०२२ जुन १६ |
१७६ औ | बेलिज | २०२२ अप्रिल १ |