Bird Flu का कारण विश्वमा पहिलोपटक मृत्यु भएको पुष्टि
- विश्व स्वास्थ्य संगठनले H3N8 Bird Flu का कारण विश्वमा पहिलो पटक कुनै मानवको मृत्यु भएको पुष्टि गरेको छ।
- मिति : ११ अप्रिल २०२३
- चीनको दक्षिणी प्रान्त ग्वाङ्डोङमा यस भाइरसका कारण विश्वको पहिलो मृत्यु पुष्टि गरिएको ।
- यो भाइरसको संक्रमण मानिसहरूमा दुर्लभ भएता पनि, चराहरूमा सामान्य छ जसमा यसले रोगको कुनै पनि संकेत गर्दैन।