अक्षांश रेखालाई काट्ने नदीहरु
कर्कट रेखालाई दुइ पटक काट्ने नदी:
- नदीको नाम – माही
- अवस्थिति – भारत
- कर्कट रेखा – २३.५ डिग्री उत्तरी अक्षांश
भूमध्य रेखालाई दुइ पटक काट्ने नदी:
- नदीको नाम – कंगो (जैरे भनेर पनि चिनिने)
- अवस्थिति – अफ्रिका महादेश
- भूमध्येरेखा – ० डीग्री अक्षांश
मकर रेखालाई दुइ पटक काट्ने नदी:
- नदीको नाम – लिम्पोपो
- अवस्थिति – अफ्रिका महादेश
- मकररेखा – २३.५ डिग्री दक्षिणी अक्षांश