बारम्बार झुक्काउने प्रश्नहरु
- स्यार्खु ताल : कास्की
- स्यार्पु ताल : रुकुम
- चिर्खवा झरना 5 भोजपुर
- खुवाको झरना : उदयपुर
- महाराजाधिराज पदवी धारणा गर्ने राजा : अंशुवर्मा
- महाराजधिराज परम भट्टारकको पदवी धारणा गर्ने राजा : नरेन्द्रदेव
- राजर्षी हुने पहिलो राजा : सिद्धिनरसिंह मल्ल
- राजर्षि महाराज भनेर चिनिने : जुद्धशमशेर
- नेपालेश्वर भनेर चिनिने : श्रीनिवास मल्ल
- मण्डलेश्वर भनेर चिनिने : यक्ष मल्ल
- आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने मल्ल राजा : नरेन्द्रदेव
- मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा : प्रताप मल्ल
- कवीन्द्र भनेर चिनिने राजा : प्रताप मल्ल
- खरिदार बा : कृष्णप्रसाद भट्टराई
- खरिदार बाजे : बाबुराम आचार्य
- कवि चुडामणि सम्राट भनी चिनिने राजा : भुपतिन्द्र मल्ल
- तान्त्रिक शक्तिद्वारा तलेजु भवनीसँग पासा खेल्ने राजा : जगतज्योति
- तान्त्रिक शक्तिद्वारा काल भरैबलाई हसाउने राजा प्रताप मल्ल : प्रताप मल्ल
- पशुपतिनाथमा देवल हरू बनाउने : सुपुष्प
- पशुपतिनाथको बर्तमान मूर्ति बनाउने : जय सिंह देव
- नेपाली राजनीतिको शकुनि : त्रषिकेश शाह
- नेपाली राजनीतिको चाणक्य : सुर्यप्रसाद उपाध्य
- सेतो मच्छिन्द्रनाथको रथयात्रा चलाउने : प्रताप मल्ल
- रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउने : नरेन्द्रदेव
- इन्द्र जात्रा : गुणकामदेब
- इन्द्र जात्रामा कुमारीको रथ धुमाउने : जय प्रकाश मल्ल
- इन्द्र जात्रामा लिङ्गो गाडने : प्रतापसिंह शाह
- कार्यालय समय १०-५ गर्ने : देवशमशेर
- कार्यालय समय १०-४ गर्ने : भीमशमशेर