सुरक्षा परिषद्मा नयाँ ५ सदस्य निर्वाचित
- २०२३ जुन ६ मा
- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित
- कार्यकाल : २०२४ जनवरी १ देखि २०२५ डिसेम्बर ३१ सम्मको लागि
- कार्यकाल २ वर्ष।
निर्वाचित भएका देश :
१. अल्जेरिया,
२. गुयना,
३. द.कोरिया,
४, सियरा लियोन
५. स्लोभेनिया
सन् २०२३ जनवरी १ देखि २०२४ डिसेम्बर ३१ सम्म कार्यकाल भएका देश :
- मोजाम्बिक, माल्टा, जापान, स्वीजरल्याण्ड, इक्वेडर
सन् २०२२ जनवरी १ देखि २०२३ डिसेम्बर ३१ सम्म कार्यकाल भएका देश :
- घाना, गाबोन, ब्राजिल, युएई, अल्वानिया ।