विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा
- सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा ।
शिर्ष १० स्थानका देश:
१. डेनमार्क
२. आयरल्याण्ड
३. स्विजरल्याण्ड
४. सिंगापुर
५. नेदरल्याण्ड
६. ताइवान
७. हंगकंग
८. स्वीडेन
९. अमेरिका
१०. युएइ
- भारत ४० औं स्थानमा रहेको ।
- विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्यांकन गर्न सर्वेक्षण, सांख्यिकीय अध्ययन र प्रवृत्तिहरुको संयोजनलाई प्रयोग गरी इन्टरनेसनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सार्वजनिक गरेको ।
- सन् १९८९ मा पहिलो पटक प्रकाशित आईएमडी वर्ल्ड कम्पिटिटिभनेस इयरबुक (डब्लुसिवाई) एक विस्तृत वार्षिक प्रतिवेदन हो र देशहरुको प्रतिस्पर्धात्मकतामा विश्वव्यापी सन्दर्भ म्रोत हो ।