• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२३

      अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२३

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date July 3, 2023
      • सन्‌ 2023 को अन्तर्राष्ट्रिय बुकर पुरस्कार बुल्गेरियाका जर्जी गोस्पोडिनोभद्वारा लिखित उपन्यास “टाइम शेल्टर” लाई प्रदान गरिएको छ ।
      • सन्‌ 2020 मा गोस्पोडिनोभले उक्त उपन्यास लोकार्पण ॥. गरेका थिए । उपन्यासको अंग्रेजी अनुवाद एन्जेला रोडेलद्वारा गरिएको हो ।
      वर्ष लेखककृतिअङ्ग्रेजी अनुवादक
      २०२३ जर्जी गोस्पोडिनोभ (बुल्गेरिया)Time shelterएन्जेला रोडेल
      २०२२ गिताञ्जली श्री (भारत)Tomb of Sandडेजी रकवेल

      About International Booker Prize

      • अन्तर्राष्ट्रिय बुकर पुरस्कार बेलायतमा आयोजित हुने एक अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार हो, जुन वार्षिक रूपमा युनाइटेड किंगडम वा आयरल्यान्डमा प्रकाशित पुस्तक वा अंग्रेजीमा अनुवादित पुस्तकलाई प्रदान गरिन्छ।
      • पहिले यसलाई Man Booker International Prize भनेर चिनिन्थ्यो ।
      • स्थापना : सन्‌ २००४ (बेलायत)
      • पहिलो वितरण : सन्‌ २००५
      • पुरस्कार राशी : ५० हजार पाउण्ड स्टर्लिङ्ग
      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      विश्व प्रेस स्वतन्त्रता पुरस्कार २०२३ - Press Freedom Prize
      July 3, 2023

      Next post

      कोशी नदी : नेपालको सबैभन्दा ठुलो नदी
      July 4, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?