स्टकहोम वाटर प्राइज, २०२३
- स्टकहोम वाटर प्राइज, २०२३ बाट एन्ट्रिया रिनाल्डो सम्मानित भएका छन् ।
- जलविज्ञान, हाइट्रोजियोमोर्फोलजी र महामारी विज्ञान सानसतनर सहित धेरै शैक्षिक क्षेत्रहरूमा ठूलो प्रभाव र उत्कृष्ट कार्यका लागि पुरस्कार प्रदान गरिएको
वर्ष | विजेता | देश |
२०२३ | एन्ड्रिया रिनाल्डो | स्वीट्जरल्याण्ड |
२०२२ | विल्फ्रेड ब्रुट्सार्ट | अमेरिका |
About Stockholm Water Prize
- पानीको क्षेत्रमा संसारको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो, जसलाई प्राय: पानी क्षेत्रको नोबेल पुरस्कारको रूपमा वर्णन गरिन्छ।
- पानीका सम्बन्धमा महत्वपर्ण उपलब्धिहरूका लागि व्यक्ति र संस्थाहरूलाई प्रदान गरिन्छ ।
- पहिलो वितरण : सन् १९९१
- प्रदान गर्ने : Stockholm International Water Institute (रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजको सहयोगमा)