SAARC साहित्य पुरस्कार २०२३
- बंगलादेशका शेख मुजिबुर रहमानलाई मरणोपरान्त सार्कको “विशेष साहित्य पुरस्कार” बाट सम्मानित गरिएको छ।
- “The Unfinished Memoirs, The Prison Diary र The New China 1952” पुस्तकका लागि सम्मानित भएका
- पुरस्कार वितरण गर्ने : सार्क लेखक तथा साहित्य प्रतिष्ठान (Foundation of SAARC Writers and Literature (FOSWAL))
- “बंगबन्धु” भनेर प्राय चिनने उनी बंगलादेशका पहिलो राष्ट्रपति र दोस्रो प्रधानमन्त्री थिए।
- उनलाई बंगलादेशको राष्ट्रपिता भनेर समेत चिनिन्छ।