सासाकावा स्वास्थ्य पुरस्कार २०२३ – Sasakawa Health Prize
- विश्व स्वास्थ्य संगठनले प्रदान गर्दै आएको “सासाकावा स्वास्थ्य पुरस्कार २०२३” बाट नेपाली संस्था निक साइमन्स इन्स्टिच्युट सम्मानित भएको छ ।
- सन् २०२३ मे २१-३० सम्म जेनेभामा सम्पन्न विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा उक्त पुरस्कार प्रदान गरिएको
सासाकावा स्वास्थ्य पुरस्कार बारे जानकारी
- स्वास्थ्य सुधारको क्षेत्रमा उल्लेखनीय योगदान पुन्याएका व्यक्ति वा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने वार्षिक रुपमा पुरस्कार यो प्रदान गरिन्छ ।
- प्रदान गर्ने – विश्व स्वास्थ्य संगठन
- पुरस्कार राशी – २० हजार अमेरिकी डलर
- पुरस्कार स्थापना – सन् १९८४
- पहिलो वितरण – सन् १९८५