एबेल पुरस्कार २०२३ – Abel Prize
- सन् २०२३ को एबेल पुरस्कार लुइस क्याफेरेली (अर्जेन्टिनी गणितज्ञ ) लाई प्रदान गरिएको छ।
- गणितमा “nonlinear partial equations and free-boundary problems” का लागि गरिएको योगदान बापत सम्मानित भएका ।
वर्ष | विजेता | देश |
२०२३ | लुइस क्याफेरेली | अर्जेन्टिना |
२०२२ | डेनिस सुलिवान | अमेरिका |
About Abel Prize
- गणितको क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत नर्वेका राजा द्वारा वार्षिक रूपमा प्रदान गरिने पुरस्कार ।
- पुरस्कारको नाम नर्वेजियन गणितलज्ञ निल्स हेनरिक एबेलको नाममा राखिएको ।
- गणित क्षेत्रको नोबेल पुरस्कार भनेर समेत चिनिने
- पहिलो वितरण : सन् २००३
- पुरस्कार राशी : ७५०००० क्रोन (नर्वेजियन मुद्रा)