साफ च्याम्पियनसिप – २०२३
- संस्करण : १४ औं
- खेल मिति : सन् २०२३ जून २१ देखि जुलाई ४
- आयोजक देश : भारत
- फाइनल खेल : भारतको बैङ्गलोरस्थित श्री कान्तीरावा स्टेडियममा
- बिजेता : भारत (भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।)
- उपविजेता : कुवेत (फाइनल खेलमा भारतले आमन्त्रित टोली कुवेतलाई पराजित गरेको)
- गोल अन्तर : सडन डेथमा कुबेतलाई ५-४ ले हराउँदै भारत बिजेता बनेको
- साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र
- लेबनानको सहभागिता रहेको थियो ।
- भारतले नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ ।
- भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो ।
- १४ औं संस्करणमा सहभागी टिम : ८
- समूह ए : नेपाल, भारत, कुवेत, पाकिस्तान
- समूह बि : लेबनान, भुटान, माल्दिभ्स, बंगलादेश
साफ च्याम्पियनसिप के हो ?
- SAAF : South Asian Football Federation Championship
- स्थापना : सन् १९९३
- टिम/सदस्य : ७ (अफगानस्तान बाहेक सबै)
- अफगानस्तान : सन् २००५ मा जोडिएर सन् २०१५ मा छोडेको
- नारा : Unity in strength
- खेल : प्रत्येक २/२ वर्षमा आयोजना हुन्छ।
हालसम्म कुन देशले कतिपटक साफ जितेको छ ?
- भारत : ९ पटक
- माल्दिभ्स : २ पटक (सन् २००८, २०१८)
- बंगलादेश : १ (सन् २००३)
- अफगानस्तान : १ (सन् २०१३)
- श्रीलंका : १ (सन् १९९४)
- नेपाल, पाकिस्तान, भुटान : ०