महिला विश्वकप फुटबल-२०२३
- मिति : सन् २०२३ जुलाई २०- अगस्ट २०
- संस्करण : ९ औं
- खेल: ६४
- टिम: ३२
- आधिकारिक गीत : ‘डू इट अगेन’
- आयोजक : अस्ट्रेलिया र न्यूजिल्यान्ड
- सहर : अस्ट्रेलियाका पाँच र न्यूजिल्यान्डका चार गरी ९ सहरमा
- पुरस्कार : १ सय ५० मिलियन डलर
- सबैभन्दा धेरैपटक खेल्ने र धेरै गोल गर्ने : ब्राजिलियन फरवार्ड मार्टा, १७ गोल र ६ औं पटक (२०२३ मा ६ औं पटक)
- धेरै पटक विजेता : सं.राज्य अमेरिका, ४ पटक
- यो खेलको पहिलो संस्करण : सन् १९९१ चीनमा भएको थियो