पहाडबाट हिमालमा स्तोरन्नती भएका जिल्लाहरु सम्बन्धमा
- २०७४ असोज २५ मा पहाडबाट हिमालमा स्तोरन्नती भएका जिल्लाहरू ,-रामेछाप, धादिङ, गोर्खा, रूकुम पुर्व
- स्मरण होस, म्याग्दी भने २०७५ फागुन १९ मा भएको
Note:
- जिल्लाको संख्या घटबढ हुदैमा हिमाल, पहाड, तराई क्षेत्रफल प्रतिशतमा घटबढ हुदैन ।
- (धरातलिय स्वरूप उचाईको आधारमा विभाजन हुन्छ ) ।
- जिल्ला कमश : २१, ३५, २१ ( भित्री मत्रधेश र उपत्यकाका जिल्ला समेत )
- क्षेत्रफल प्रतिशतमा मा – ( कमश : १५, ३८, १७ प्रतिशतमा)