विधुतीय शासन प्रवर्धनका उपायहरु
- डिजिटल कनेक्टिभिटीमा सुधार ल्याउने
- डिजिटल शिक्षामा लगानी गर्ने
- डिजिटल समावेशिताको प्रवर्धन गर्ने
- इन्टनेट पहुँचलाई अत्यावश्यक पूर्वाधारको रूपमा विकास गर्ने
- आवश्यक बजेटको व्यवस्था र स्रोतको खोजी गर्ने
- संघ प्रदेश र स्थानीय तहबीच सहकारिता, समन्वय र
सहकार्यमा जोड दिने - राष्ट्रिय ई सिकाइ प्लेट फर्मको उपयोग गर्ने
- सार्वजनिक सेवा प्रवाहमा एकिकृत तथ्याक्र प्रणालीको
विकास र सञ्चालन गर्ने - अनुमगन मूल्याक्रन प्रणालीलाई प्रभावकारी बनाउने
- सार्वजनिक निजी साझेदारीमा जोड दिने
- वैदेशिक लगानी आकर्षित गर्ने
- कवपर्षी नबउ पुर्तिको लागि फिनिसिंग स्कुलको स्थापना गर्ने