भारतले गर्यो आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु
आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट निर्मित पहिलो एङ्कर
- भारतको एक टेलिभिजनले आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु गरेको छ ।
- आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले भारतको ओडिसा टेलिभिजनले यस्तो सुरुवात गरेको हो ।
- ओडिसा टेलिभिजन आर्टिफिसियल इन्टेलिजेन्सबाट समाचार वाचन गर्ने दक्षिण एसियाको पहिलो टेलिभिजन भएको छ ।
- ओडिसा टिवीद्वारा उक्त समाचार वाचनकारलाई लन्च गरिएको हो ।
- आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन गर्ने समाचार एङ्करलाई ‘लिसा ‘ नाम दिएको छ ।
- समाचार एङ्कर लिसाले ओडिया र अंग्रेजीमा दुई भाषामा समाचार वाचन गर्ने लक्क्ष रहेको छ ।
आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन
- यसै लन्चमार्फत दक्षिण भारतको पहिलो आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु भयो ।
- यस आर्टिफिसिसल इन्टेलिजेन्स (एआई) वाचनकारलाई म्यानेजमेन्टले ‘सौन्दर्य’ नाम दिएको छ ।
- यहि मंगलबार सौन्दर्यद्वारा वाचन गरिएको पहिलो समाचार प्रस्तुत गरिएको छ ।
- कन्नाडा च्यानल पावर टिवीद्वारा उक्त समाचार वाचनकारलाई लन्च गरिएको हो ।
- उक्त समाचारमा सौन्दर्यले यी शब्द मार्फत आफ्नो परिचय दिएकी छिन्,
- “Hello everyone. AI is leaving its footprint in every industry, and it has entered the TV news industry as well. A few of me colleagues (AI news presenters) started presenting news in some of the channels in north India. I am Soundarya, south India’s first robotic anchor by Power TV”