• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • आज २१०औँ भानु जयन्ती

      आज २१०औँ भानु जयन्ती

      • Posted by Prija Shrestha
      • Categories Current Affairs
      • Date July 14, 2023

      जिउँदै मर्याको भनी नाम्छ कस्को ?
      उद्यम् विना बित्तछ काल जस्को’

      • जन्म : १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा
      • निधन १९२५ असोज ६ गते तनहुँको सेतीघाटमा
      • नेपाली साहित्यका आदिकवि हुन्
      • सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका ।
      • भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
      • ‘वधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।
      • Share:
      author avatar
      Prija Shrestha

      Previous post

      विधुतीय शासन प्रवर्धनका उपायहरु
      July 14, 2023

      Next post

      शताब्दी पुरुष सत्यमोहन जोशी
      July 14, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?