नेपालको संविधानमा भएका व्यवस्थाहरु :
- प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य गर्ने उल्लेख
- धारा ३ – राष्ट्रको परिभाषामा विविधतालाई आत्मसात
- धारा ६- सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता
- धारा १२ -आमाको नामबाट पनि नागरिकता दिन सकिने
- धारा १८ -समानताको हकमा आरक्षण
- धारा २०- न्याय सम्बन्धी हकमा गरीबलाई निःशुल्क कानूनी सहायताको व्यवस्था
- धारा २४ -छुवाछुत तथा भेदभाव विरूद्धको व्यवस्था
- धारा २९- शोषण विरूद्धको हक
- धारा ३४- श्रमको हक
- धारा ३८ -महिलाको हक
- धारा ४० दलितको हक
- धारा ४२ -सामाजिक न्यायको हक
- धारा ४३- सामाजिक सुरक्षाको हक
- धारा ५१- को (ञ) सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति
- धारा ७० राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने
- धारा ८४ र ८६ – प्रतिनिधि सभा र राष्ट्रिय सभामा समानुपातिक निर्वाचनको व्यवस्था
- धारा ९१, ९२ र १८२ – संघीय र प्रदेश व्यवस्थापिकामा प्रमुख र उपप्रमुख मध्य १ जना महिला हुनुपर्ने व्यवस्था
- धारा १३३ – सर्वोच्च अदालतमा न्यायिक पुनरावलोकनको व्यवस्था
- धारा १७६- प्रदेशसभाको गठनमा समानुपातिक निर्वाचन
- धारा २१७ -स्थानीय तहमा न्यायिक समिति
- धारा २२२ र २२३ -स्थानीय व्यवस्थापिकामा महिला, दलित र अल्पसंख्यकको प्रतिनिधित्व
- भाग २५ र २७ -राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाती आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगको व्यवस्था
- धारा २८३ -संवैधानिक अंग र निकायका पदमा नियुक्ती गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने
- धारा २८७ -भाषा आयोगको व्यवस्था