अष्ट्रेलियन ओपन २०२३ – Australian Open
- प्रतियोगिता संचालन : १६-२९ जनवरी २०२३
- संस्करण : १११ औँ
- खेल स्थल : मेलबर्न पार्क
- यो प्रतियोगिता हार्डकोर्टमा खेलिन्छ ।
- वार्षिक रुपमा सञ्चालन हुने मुख्य चार टेनिस प्रतियोगिता (अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन) मध्ये यो पहिले (जनवरीमा) खेलिन्छ ।
पुरुष एकल
- विजेता : नोभाक जोकोविच (१० औं उपाधि)
- सन् २०२३ को उपाधि जिते संगै जोकोविच, अस्ट्रेलियन ओपन र (१०) को सर्वाधिक उपाधि जित्ने खेलाडी बनेका छन्।
- उपविजेता : स्टेफानोस सितसिपास, ग्रिस
महिला एकल
- विजेता : Aryna Sabalenka, बेलारुस (पहिलो उपाधि)
- उपविजेता : Elena Rybakina, काजकिस्तान
- महिलातर्फ सर्वाधिक अस्ट्रेलियन ओपन जिल्ने खेलाडी : माररिट कोर्ट, अस्ट्रेलिया (११ पटक)