• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • सर्बाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान : रोनाल्डो

      सर्बाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान : रोनाल्डो

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date July 17, 2023
      • पोर्चुगलका चर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल (२०० अन्तर्राष्ट्रिय खेल ) खेल्ने कीर्तिमान बनाएका छन्‌।
      • यूरो कप २०२४ को छनोट अन्तर्गत आइसल्यान्ड विरुद्ध (२०२३ जुन २०) को फूटबल खेलमा उनले यो कीर्तिमान बनाएका हुन्‌।
      • सन्‌ २००३ मा रोनाल्डोले पोर्चुगलका लागि पहिलो खेल खेलेका थिए।
      • सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोलको अर्को विश्व कीर्तिमान पनि रोनाल्डो कै नाममा रहेको छ । उनले हालसम्म १२३ वटा अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्‌ ।
      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      List of Major Intelligence Agencies of the world
      July 17, 2023

      Next post

      सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने र अन्तर्राष्ट्रिय खेल खेल्ने पाँच खेलाडी
      July 17, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?