नेपालको नदीनाला सम्बन्धी जानकारी
- नेपालले विश्व जलसम्पदाको :- २.२७८ भाग ओगट्दछ ।
- नेपालको सम्पूर्ण नदीनालाको जलभण्डार क्षमता :- २ लाख २ हजार मिलियन क्युविक मि./से.रहेको छ ।
- नेपालको सर्वोच्च हिमश्रोत भएको नदी :- दुधकोशी
- भोटमा मुल भएका नदीहरु :- ६ वटा रहेका छन् ।
- नेपालबाट वर्षेनी बगेर गएको माटोले बंगालको खाडीमा बनेको टापुको नाम :- न्युमोर
- नेपालमा पहिलो स्तरका नदी : २२ वटा (महाकाली सहित)
- सवैभन्दा बढी सिमाना नदीनालाले छुट्याएको जिल्ला :- कैलाली
- ओचाङ्चुङ्गोला घाँटीबाट नेपाल प्रवेश गर्ने नढी :- तमोर
- नेपालको उत्तरगंगा :- सानो भेरी
- शालिग्राम पाइने विश्वको एकमात्र नदी :- कालीगण्डकी
- सामान्यतया नेपालको मनसुन सुरुवात :- जुन १० मा
- बागमती नदीको लम्बाई :- १६३ कि.मी.
- सप्तकोशीको सबैभन्दा सानो सहायक नदी :- लिखु
- नेपाल जलप्रकोपले हुने क्षतिमा विश्वको :- ३0 औँ स्थानमा
- नेपालको सबैभन्दा बढी बालुवा ओसार्ने तथा स्थान परिवर्तन गर्ने नदी :- सप्तकोशी
- नेपालमा सबैभन्दा छोटा नदीहरु रहेको जिल्ला :- दाङ
- सत्यबाहिनी कुन नदिको पौराणीक नाम :- इन्द्रावती
- दरौँदीको पौराणीक नाम :- विश्वघारा
- कर्मनाशाको पौराणीक नाम :- कुकमती
- नदीको नामबाट नामाकरण गरिएका अञ्चलहरु :- १० थिए
- चेपे नदीको पौराणीक नाम :- चम्पावती
- मुस्ताङको जोमसोम :- कालीगण्डकी नदीको किनारमा
- गाइघाट :- त्रियुगा नदीको किनारमा
- कालिकोटको मान्मा :- हुम्लाकर्णाली नदीको किनारमा
- कालीगण्डकी जलविद्युत् आयोजनको विद्युत् उत्पादन क्षमता :- १४४ मे.वा.
- नेपालको सबैभन्दा ठूलो नदी :- सप्तकोशी
- नेपालको सबैभन्दा लामो नदी :- कर्णाली
- नेपालको सबैभन्दा गहिरो नदी :- गण्डकी
- सप्तकोशी नदीको नेपाल सरददक्षेत्रभित्रको लम्बाई :- १४२ कि.मी.
- कर्णाली नदीलाई भारतमा : घाँघरा भनिन्छ ।
- गण्डकीको सबैभन्दा ठूलो सहायक नदी :- कालीगण्डकी
- कर्णालीको सबैभन्दा सानो सहायक नदी :- तिला
- संस्कृतमा मह्याप्रभा नाम भएको नदी :- अरुण
- भारतसँग कोशी सम्झौता :- वि.स.२०११ वैशाख १२
- भारतसँग गण्डक सम्झौता :- वि.स.२०१६ मसिर १४
- नदीको अन्त्य हुने स्थानलाई :- मुख
- इन्द्रावती नदीको उद्गम स्थल :- जुगल हिमाल
- विहारको दुख भनेर :- कोशी
- महाकाली नदीलाई भारतमा प्रवेश गरेपछी :- शारदा
- कन्काई नदीलाई भारतमा प्रवेश गरेपछी :- विरिङ
- मेची नदीलाई भारतमा प्रवेश गरेपछी :- महानन्दा
- बुढीगण्डकी नदीको पौराणीक नाम :- यशोधरा
- भ्रिसरुक नदीको पौराणीक नाम :- धर्मावती