नेपालका राष्ट्रिय निक्ञ्जहरु
चितवन राष्ट्रिय निक्ञ्ज
- स्थापना/ निकुञ्ज घोषणा : वि.सं. २०३०
- क्षेत्रफल : ९५२.६३ वर्ग किमि
- जिल्ला : मकवानपुर,चितवन, नवलपुर , पर्सा
- विशेषता : सबैभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज
- विविध :२०३०/०६/०४ गते राजत्रमा प्रकाशन गरीएको हो -पहिलो पटक – क्षेत्रफल :९६२ बर्ग किमि)
- २०७३/०७/०१ पुन राजपत्रमा प्रकाशन भएको -दोस्रो पटक प्रकाशन क्षेत्रफल : ९५२.६३ वर्ग किमि)
शिवपुरी नार्गाजुन राष्ट्रिय निक्ञ्ज
- स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०५८
- क्षेत्रफल : १५९ वर्ग किमि
- जिल्ला : काठमाडौँ, नुवाकोट, सिन्धुली
- विशेषता :काठमाडौँमा दैनिक १० लाख क्युविक लिटर पानी उपलब्ध हुने साथै, ध्वाँसे चितुवा, आसामी बाँदर, सालक तथा अन्य विविध जातका जीवजन्तु पाइन
- बिविध : २०५८।११।०६ गतेको राजपत्रको सूचना अनुसार यस निक्ञ्जको क्षेत्रफल १४५ वर्ग किमि रहेकामा २०६५।११।१२ गतेको राजपत्रको सूचना अनुसार यस निकुञ्जको क्षेत्रफल ११९ वगर्त किमि. कायम भएको
खप्तड राष्ट्रिय निकृञ्ज
- स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०४२
- क्षेत्रफल : २५५ वर्ग कि.मि
- जिल्ला : अछाम, डोटी, बझाड, बाजुरा
- विशेषता : खप्तड बावाको आश्रम रहेको साथै खप्तड ताल पनी रहेको छ
- विविध : २०४३/०३/०९ गतेको राजपत्रमा सूचना प्रकाशित भएको
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
- स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३१
- क्षेत्रफल : ३०५ वर्ग किमि
- जिल्ला : कञ्चनपुर
- विशेषता : बाह्रसिङ्षरो, एक सिङ्गो गैँडा, हात्ती, पाटेबाघ, भालु, चितबा, लघुना, गोही, एवम् चराचुरुङ्गी
- विविध : २०३३।०४।०४ गतेको राजपत्रको सूचना अनुसार शुक्लाफाँट वन्यजन्तु र आरक्षको रूपमा घोषणा भएकोमा २०७३/११/१९ मा निकुञ्ज को रुपमा स्थापित
बाँके राष्ट्रिय निक्ञ्ज
- स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०६६ मौसर १९
- क्षेत्रफल : ५५० वर्ग किमि
- जिल्ला : बाँके, सल्यान, दाङ
- विशेषता : बाघ, हुँडार, सालक, चौसिङ्गा तथा विविध जातका पक्षीहरू पाइने
- विविध :२०६७।०३।२८ गतेको राजपत्र अनुसार निकुञ्ज घोषणा गरिएको
बर्दिया राष्ट्रिय निकुञ्ज
- स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३२
- क्षेत्रफल : ९६८ वर्ग किमि
- जिल्ला : बर्दिया
- विशेषता : तराइ क्षेत्र मध्यको ठुलो निकुञ्ज
- विविध :२०४१/०५ /११ गते राजत्रमा प्रकाशन गरीएको हो
सगरमाथा राष्ट्रिय निक्ञ्ज
- स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३२
- क्षेत्रफल : ११४५ वर्ग किमि
- जिल्ला : सोलुखुम्बु
- विशेषता : सबैभन्दा उचाइमा रहेको राष्ट्रीय निकुञ्ज
- विविध :२०३३/०४/०४ गते राजत्रमा प्रकाशन गरीएको हो
मकालु वरुण राष्ट्रिय निकुञ्ज
- स्थापना /निकुञ्ज घोषणा : वि.सं.२०४९
- क्षेत्रफल : १५०० वर्ग कि.मि
- जिल्ला : संखुवासभा
- विशेषता : विश्वका दुर्लभ वनस्पती र हिमाली कालो भालु पाइने
- विविध :२०४८/०८/०२ गते राजत्रमा प्रकाशन गरीएको हो
पर्सा राष्ट्रिय निकुञ्ज
- स्थापना/ निकुञ्ज घोषणा : वि.सं. २०४०
- क्षेत्रफल : ६२७.३७ वर्ग कि.मि
- जिल्ला : मकवानपुर, चितवन, पर्या
- विशेषता : २०४१।०२।०८ गतेको राजपत्रको सूचना अनुसार पर्साबन्यजन्तु आरक्षको रूपमा घोषणा भएका
- विविध :नेपालल सरकार मन्त्री परिषदको मिति २०७४/०२/१९ गतेको निर्णय अनुसार राष्ट्रिय निकुञ्जको रूपमा स्थापित
शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज
- स्थापना /निकुञ्ज घोषणा : वि.सं. २०४०
- क्षेत्रफल : ३५५५ वर्ग किमि
- जिल्ला : डोल्पा र मुगु
- विशेषता : सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज
- विविध :२०४१/०४/२२ गते राजत्रमा प्रकाशन गरीएको हो
लामटाङ राष्ट्रिय निकुञ्ज
- स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३२
- क्षेत्रफल : १७१० वर्ग कि.मि
- जिल्ला : रसुवा, नुवाकोट। सिन्धुपाल्चोक
- विशेषता : विविधताको रुपले विश्वकै अग्र स्थात्त मा रहेको निकुञ्ज
- विविध :२०३२/१२/०९ गते राजत्रमा प्रकाशन गरीएको हो
रारा राष्ट्रिय निक्ञ्ज
- स्थापना /निकुञ्ज घोषणा : वि.सं. २०३२
- क्षेत्रफल : १०६ वर्ग किमि
- जिल्ला : मुगु, जुम्ला
- विशेषता : सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज
- विविध : २०३४।०२।०४ गतेको राजपत्रमा सूचना प्रकाशित भएको