कुन ग्रहको उपनाम के ? (बारम्बार सोधिरहेको )
ग्रह नाम | मुख्य, सम्भावित उपनाम उपनाम |
बुध | Swift, fastest rotating Planet, messenger of the gods, नजिकको ग्रह , सानो ग्रह , ७० % मेटल र ३० % सिलिकाबाट बनेको , दोस्रो तातो ग्रह |
शुक्र | Morning Star and Evening Star, बिहानको तारा र साँझको तारा , तातो र चम्किलो ग्रह , goddess of love and beauty,अन्य ग्रहहरूको विपरीत दिशामा घुम्छ, बैनी ग्रह, sister planet, पृथ्वीको जुम्ल्याहा ग्रह , पृथ्वीको नजिकको ग्रह, रहस्यमय ग्रह (Planet of Mystery), Bringer of light |
पृथ्वी | निलो ग्रह, सजीव ग्रह, metal star, “the world”, Gaia, Blue Marble, Telluris |
मंगल | रातो ग्रह, Red Planet |
बृहस्पति | The Gas Giant, ग्रहको राजा , Roman god , सबैभन्दा ठूलो उपग्रह भएको ग्रह , गह्रौँ ग्रह, सबैभन्दा छोटो दिन हुने ग्रह, बिशाल रातो धम्बा भएको |
शनी | पँहेलो ग्रह, Planet like moon , ringed planet, तपाई शनिमा उभिन सक्नुहुन्न शनि पानीमा तैरिन सक्छ , सुनौलो ग्रह , ७ वटा रिँग भएको ग्रह , सुन्दर ग्रह , दोस्रो छोटो दिन हुने ग्रह, |
अरुण | bulls-eye planet , Ice Giant , हरियो ग्रह, |
वरुण | Big Blue Planet , ढिलो घुम्ने ग्रह , टाढाको ग्रह |