विश्व हेपाटाइटिस दिवस २०२३
- हरेक वर्ष जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाइन्छ ।
- सन् २००६ देखि मनाउन थालिएको हो।
- नेपालमा पहिलोपटक सन् २०१० मा मनाइएको थियो ।
- सन् २०२३ को नारा ‘One Life, One Liver’
- हेपाटाइटिसलाई साइलेन्ट किलर भनेर पनि चिनिन्छ ।
- विश्व स्वास्थ्य संगठनले सन् 2०३० सम्ममा हेपाटाइटिस निर्मुल पार्ने लक्ष्य लिइएको छ ।
- हेपाटाइटिस बी एड्स भन्ढा पनि सय गुणा खतरनाक मानिन्छ ।